दुनियाँ भन्छ पागल तर म आश बोकि हिडेको छु ।
भेटेरै दिन्छु तिम्लाई मुठ्ठी भर सास बोकि हिडेको छु ।
शिव जी को भक्त हुँ म उन्कै छवि छ म मा, त्यसैले
तिम्ले मारेर गयौ मायाँ, मैले लाश बोकि हिडेको छु ।