मायाँ गरौँ म तिम्रो चाहाना गतिलो भएन ।।
छोडेर जाउँ कसो गरि बहाना गतिलो भएन ।।
सिउँदोको सिन्दुर अनि चुरा पोते तिम्रो नाउँको,
जहाँ जाउँ लान्छना लाउने जमाना गतिलो भएन ।।
मायाँ गरौँ म तिम्रो चाहाना गतिलो भएन ।।
छोडेर जाउँ कसो गरि बहाना गतिलो भएन ।।
सिउँदोको सिन्दुर अनि चुरा पोते तिम्रो नाउँको,
जहाँ जाउँ लान्छना लाउने जमाना गतिलो भएन ।।