चाेट लाग्दा उन्लाई, मलाई किन दुख्छ साथि ।।
अ।ज थाहा भाे, मायाँकाे बज्रपात पर्न मै माथि ।।
खाने के, जाने कहाँ, लाने कहाँ मैले केही साेधिन,
जीवन यात्रा तय उन्काे हाे,म त चलाउने सारथि ।।
चाेट लाग्दा उन्लाई…✍️