मै हूँ भन्दै सबै राजा…✍🏻

रोशन “काभ्रेली”

मै हूँ भन्दै सबै राजा, भए जङ्गलको बाघ ।।
सिंह छाडि मै खरायोे, पुग्थ्यो होला भाग ।।

सत्ता लाल्ची नेता, आफ्ना न पराया यिन्का,
कुर्सी रै छ सबै थोक, साथी भाई रिस राग ।।

यस्ता भेटिए नेता, कोहि भन्ने बकुल्ला रैछु
तर परे संगतको काँ काँ गर्ने हुलमा काग ।।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.