तिम्ले दिएका मायाँको घाउ, बल्ल खाटो परेछ ।।
हिड्दिन भन्दै थिएँ तर तिम्रै अगेंनी बाटो परेछ ।।
उन्मत्त थियौ बैंशले, खुचिङ्ग परेछ मायाँलाई,
बहिरो भनि छोडेकि म, सुने पोई लाटो परेछ ।।
✍️ रोशन दनुवार