लाख काेशिसका बाबजुद, उ चिन्न सकिन ।।
गरिब भएरै हाेला हजुर, मायाँ किन्न सकिन ।।
हात समाई हिड्ने रहर, नभएकाे कहाँ हाे र,
उन्काे हिडाई तेज थियाे, सगै हिड्न सकिन ।।
लाख काेशिसका बाबजुद, उ चिन्न सकिन ।।
गरिब भएरै हाेला हजुर, मायाँ किन्न सकिन ।।
हात समाई हिड्ने रहर, नभएकाे कहाँ हाे र,
उन्काे हिडाई तेज थियाे, सगै हिड्न सकिन ।।