अबाेध बालिकाकाे बलत्कार…✍️

Rupa Thapa

अबाेध बालिकाकाे बलत्कार सुनेर अ।एँ ।।
हाे तेहि उस्काे न्याय चित्कार सुनेर अ।एँ ।।

भर छैन यी चिप्ला भ्रष्ट नेता, अहिलै न्याय
दिलाउने जस्ताे भाषण बेकार सुनेर अ।एँ ।।

लेखक: रूपा थापा, सिन्धुपाल्चोक

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.