झुटाे सुनेथें मायाँ, जुठाे नि हुन्छ त्याे सहर पसे पछि थाहा भाे ।
यस्मै मज्जा हुँदाे रहेछ, उ सङ्ग जिउने रहर पसे पछि थाहा भाे ।
दाेष उस्काे नियत हैन, अ।फ्नै नियतिलाई साेधि रहेछु बारम्बार ।
सुने बिश्वास लाग्दै छ रे मेराे शरीरमा जहर पसे पछि थाहा भाे ।
लेखक: सन्ध्या साधना, ईलाम

 
			 
            