मायाँका चिनाे फेसबुक वाल भरेकाे बेला ।।
पढ्दै थिएँ एक्लै तेहि, अ।शु झरेकाे बेला ।।
सङ्गै छाै, अ।भाष छैन, हरेक साथ खास छैन,
बरू मायाँ लाइन्थ्याे, कुस्ताकुस्ति परेकाे बेला ।।
घर एउटै तर मन र शरीर अलग भएर जाडाे,
जिस्काउँछ अचेल उस्ले काेठा सरेकाे बेला ।।
लेखकः सन्ध्या साधना, ईलाम

 
			 
            