मागेर पाउँने भए मायाँ…✍?

रोशन “काभ्रेली”

मागेर पाउँने भए मायाँ, भिखारीको अपरम्पार हुन्थ्यो होला ।
सड्का पेटि किन भैँतारिन्थ्यो, उस्को नि घरबार हुन्थ्यो होला ।।

बानि परि सक्यो उस्लाई, भोको पेट खुल्ला छत सुत्ने, सरकार
छिट्टै बनाउँ भत्केका मन्दिरहरु, झरि छेक्ने ओदार हुन्थ्यो होला ।।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.