बुन्न सिकायौ…✍🏻

@sakun

बुन्न सिकायौ, तिम्ले सपनी ।।
आजकल सधैँ, देख्छु म पनि ।।

तिम्रो तस्वीर, म छेउमै आउँछ,
लाग्न नपाउँदै, आँखाको ढकनी ।।

छुटाउँछ तिम्रो र मेरो साथ, त्यसैले
मन पर्न छोड्यो, सुनौलो बिहानी ।।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.