हे दुनियाँ, खुशी हुने रहर मेरा पनि छन हजुर ।।
सिउँदो सजाए मैले फेरि, के बिराए भन हजुर ।।
कयौँ रात आशुमै बित्यो तर यहाँ पुछ्ने थिएनन्,
आज पाएँ तर तिम्लाई अपच्य भो सहन हजुर ।।